News Portal

बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उ’जुरी दर्ता

हिमाली संचार संवाददाता
३२७ पटक

 

काठमाडौं, ११ फागुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उ’जुरी दर्ता भएको छ ।

संसदको सार्वजनिक लेखा समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर च’रित्र’ह’त्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उ’जुरी दर्ता गराएका हुन् ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको समेत मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत अभिव्यक्ति दिएका थिए ।
प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उ’जुरी दर्ता गरेको पाण्डेले बताएका छन् ।

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सेटिङमा लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको आ’रोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...