News Portal

योजना पुरीले फुलन्देकी आमालाई ‘चुलो निम्तो’ नदिएपछि…[भिडियो सहित]

हिमाली संचार संवाददाता
९२६ पटक

काठमाडौं, १० साउन : संचारकर्मी तथा गायिका योजना पुरीको आवाजमा रहेको ‘चुलो निम्तो’ बोलको तीज गीत हालै मात्र बजारमा आएको छ। गीतकार रबिन बिष्टको शब्द रहेको सो गीतमा गौरब दर्पणले संगीत भरेका छन।

स्मृती तिम्लिसिनाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयाँलको नृत्य तथा अभिनयलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन। प्रकाश धमलाले सम्पादन गरेका छन। सो गीतको म्युजिक भिडियोलाई गुरुआमा फिल्मकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...