News Portal

ठकुरी सहयोग संजालद्वारा ऐतिहासिक मन्दिर रणमुक्तेश्वरको सरसफाई

हिमाली संचार संवाददाता
१८६३ पटक

काठमाडौं – ठकुरी सहयोग संजाल नेपालले काठमाडौंमा अवस्थित रणमुक्तेश्वरको सरसफाई गरेको छ । शनिबार विहान ठकुरी सहयोग संजालका उपाध्यक्ष अभिषेक शाह ठकुरीको नेतृत्वमा रणमुक्तेस्वर मदिर, न्युरोड परिसर सरसफाइ गरको हो ।

संजालले रणमुक्तेस्वर मन्दिरको परिसर सरसफाइ अवलोकन तथा जानकारी समेत गरेको जनाएको छ । सामजिक कार्य गर्ने क्रममा आफ्नो छुटै पहिचान बनाउन सफल संजालले लामो समयको खोज अनुसन्धानपछी मन्दिरको ऐतिहासिक धार्मिक अभिलेख समेत तयार पारेको मन्दिर व्यवस्थापन समितिलाई समेत जानकारी गराएकाे छ ।

उक्त कार्यक्रममा सहभागी अभियान्तालाई धन्यबाद ज्ञापन गर्दै उपाध्यक्ष ठकुरीले भने आफ्नो इतिहास र आफ्नो ऐतिहासिक धरोहरको सुरक्षा र माया नगर्नु भनेको आफ्नो पुर्खा भुल्नु सरह भएको बताए ।उनले एेतिहासिक धरोहरको सुरक्षा र माया गर्नु अाफूहरुकाे जिम्मेवारी रहेको बताए ।

संजालले स्थापना काल देखी नै ऐतिहासिक धरोहरहरुको संरक्षण सम्बर्दन, ठकुरी भेषभुषा, भाषा संरक्षणका साथै सहयोगी हातहरु मार्फत आर्थिक तथा विपन्न बालबालिकाहरुका लागि छात्रबृती कलम चलाउदै आइरहेको संजालका सल्लाहकार परिबेश मल्ल ठकुरीले बताए । नेपालपाटि

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...