News Portal

  • मोडल सरिका केसी र बिष्णु चरण शाही अभिनित “चमेलीको सुगन्ध” गीत सार्वजनिक

    हिमाली संचार संवाददाता
    ६४६ पटक

    काठमाडौं : लोकेन्द्र रावत र सिता महतराको समधुर स्वरमा “चमेलीको सुगन्ध” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। बिष्णु चरण शाहीको शब्दमा बालाराम सिंहले उक्त गीतको लय भरेका छन।

    स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा मोडल सरिका केसी र बिष्णु चरण शाहीले नै अभिनय गरेको भिडियो छयान्कन सुरेश श्रेष्ठले गरेका हुन। प्रकाश धमलाद्वारा सम्पादिन गीतको भिडियोलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...