अंजली अधिकारी छोडी नबिनले रोजे योजनालाई (भिडियो)
माघ ११, काठमाडौं : गायिका योजना पुरीको आवाजमा रहेको “सानु दाइ” नामक गीत हालै मात्र बजारमा आएको छ। माया मगरको शब्द र उतम लिम्बसको संगीतमा रहेको उक्त गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।
यो पनि हेर्नुहोस योजनाको र्याप गीतको भिडियो।
संचारकर्मी योजना पुरीको र्याप गीत औंठी खसेछ सार्वजनिक (भिडियो)
स्मुती तिम्लसिनाको निर्देशनमा तयार भएको गीतमा नव-मोडल नबिन सापकोटा, चर्चित मोडल अंजली अधिकारी, गायिका योजना स्वंयम र कलाकार पित्री बुढाको अभिनय रहेको छ । असाध्यै रमाइलो बनेको भिडियोमा छोटो समयमा नै धेरै दर्शक बटुल्न सफल भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।
















