News Portal

दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
७२७ पटक
पंखबहादुर शाही

माघ ७ दैलेख : नेपाली लोक गीतसँगितको बजारमा विभिन्न विधाका गित सँगितहरुले आफ्आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गित सँगितको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ ।

लोक गित भनेको समाजको यतार्थ चित्रण, सामान्य, सबैले बुज्न सक्नु नै लोक गितको महत्व दर्शाउनुँ हो । वर्तमान लोक गितको बजार हेर्ने हो भने सँगै परिवार बसेर हेर्न नमिल्लने खालका उत्ताउला गित आउँने गितसँगितको दिनदिनानुदिन बढदै गएको छ । सोहि स्वरुप आफ्नो कला, सस्कृतिको जर्गना स्वरुप उदयमान दोलखालि कलाकार कुमार कार्किको माया प्रेम सदभावभा शब्दको गुलन्द भराउ लोक गिति एल्वम “पागल” बजारमा आएको छ ।

डि.जी.आर. एस.को व्यानरमा रहेको उक्त गित कृष्ण भट्ट र गणेश कार्किको नाममा बजारमा आएको छ ।दिलकुमार कार्कि र साबित्री के.सि.को समधुर आवाजमा सुसजित गितको शब्द दिलकुरमार कार्कि र सँगित गणेश कार्किले गरेका हुँन् ।

गितको म्युजिक भिडियोमा रुद्र सम्जना, गणेश, मुना र शुरेशको अभिनय देख्न सकिन्छ । समिर थोकरले निर्देशन, रोशनि तामाङ्ले छायाङ्कन मिन रावलले सम्पादन गरेको उक्त गित मोडल सञ्जिव ठकुरीको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...