News Portal

लुम्बिनी समाज नेपाल कुवेतले मार्च १५ मा अतिथि कलाकारका साथमा वार्षिकोत्सव मनाउने

हिमाली संचार संवाददाता
५०५ पटक

कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन।

सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि समाजको वार्षिकोत्सव मनाउने निर्णय गरेको हो।

लुम्बिनी समाज नेपाल कुवेत, नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समस्यामा परेका बेलामा मलम लगाउदै सामाजिक गतिविधिमा कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल सामाजिक सस्थाको रूपमा चिनिन्छ।

सो समाजले मार्च १५ मा मनाउन लागेको छैटौं वार्षिकोत्सवमा निम्त्याईने अथिति कलाकार र कार्यक्रम हुने स्थानको बारेमा छिट्टै सार्वजनिक गरिने समेत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...