News Portal

सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो

हिमाली संचार संवाददाता
४६२ पटक
दुर्गा वि.सी.

सुर्खेत : सिम्ता गाउँपालिका सुर्खेतको वादेपिपल आयुर्वेद औषधालय राकमको आयोजनामा आज राष्ट्रिय योग दिवस – २०७५ मनाइएको छ ।

“गरौ योग रहौं निरोग” भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडाध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, पार्टि प्रतिनिधी, वादेपिपल ईलाका प्रहरी कार्यालयका प्रमुख र योग प्रशिक्षक पुष्कर वि.सी. लगायतका व्यक्तिहरुले योगको बारेमा धारणा राख्नु भएको थियो ।

साथै राष्ट्रिय योग दिवसको कार्यक्रम सकिए लगतै योग अभ्यास समेत सञ्चालन गरिएको थियो। यसलाई निरन्तरता दिन अती जरुरी रहेको वादेपिपल आयुर्वेद औषधालय राकमका प्रमुख प्रकाश यादवले बताउँनु भयो । कार्यक्रमलाई निरन्तरता दिनका लागि सवैको सहयोग रहेको समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...