News Portal

गायनमा उदाउदै चिङगाडका वीर खाण ठकुरी !

हिमाली संचार संवाददाता
१०७३ पटक

काठमाडौं : सुर्खेतको चिङ्गाड गाउँपालिका मटेलामा जन्मिएका वीर खाण ठकुरी आधा दर्जन गीतमा लय शब्द स्वर दिइसकेका छन।

यसपाली फेरि पनि ठाटिको मेला लिएर आउनु भएको छ आफ्नै गाउँको कुना कन्दरा गएर सुटिङ्ग भएको भिडियो चिङगाड क्षेत्रको मौलिकता झल्काइएको छ । त्यहाको कलासस्कृती उथान र स्थानीय स्थर नव प्रतिभालाई अग्रसर गर्न मेलामै सुटिङ गरिएको हो।

त्यहाँका मयुर नाच, टप्पा नाच, पैसेरु नाच, पन्चेबाजा लगाएत चिङ्गाडको पर्यट्क स्थल मलिकाको चुचुरो गुराँसे झरना चिङ्गाडको गाडिको यात्रा ठाटी बजार चिङगाड खोलाको रमाइलो ठाउँ समेटिएको छ।

उक्त गितमा वीर खाण ठकुरी र पुर्णकला बिसिको स्वर रहेको छ। नवीन चन्दको उत्कृष्ट शब्द सिर्जना र राजु अर्यालको मनै छुने लय रहेको छ भने रोशन सिंह, दिपा चन्द, बिष्णु खाण र गिता चन्दको नृत्य तथा अभिनय रहेको छ।

चन्द्र मन्दिरको निर्देशन रहेको उक्त गित कृयाटिभ मिडिया रिसर्च सेन्टरले तयार पारेको हो। उक्त गीतको भिडियोलाई वीर खाण ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...