News Portal

  • श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    ४७ पटक

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टी चुनावमा विजयी भएर सरकार गठन गर्ने दाबी गरेका छन्।

    काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले भने, “हामीले नै जित्छौं, कुनै शंका छैन। हामीले नै सरकार गठन गर्नेछौं।” उनले यो कुरा आफ्नो घोषणापत्रमा पनि उल्लेख गरिएको बताए।

    साम्पाङले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आयोग गठन गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “जेनजीले के चाहन्छन् भन्ने बुझ्न आयोग आवश्यक छ। पुराना पुस्ता र हिजोका युवा पुस्ताले जे भनेको छ, त्यसलाई बुझ्नुपर्छ।”

    उनले आफ्नो पार्टीले ल्याउने योजना देशको विकास र प्रगतिका लागि महत्वपूर्ण हुने दाबी पनि गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...