News Portal

खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

२९७ पटक

काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै चुनावी चिह्न “गोलो घेराभित्र राम्रो जनाउने लाइक” प्रयोग गर्दै चुनाव लड्ने भएको छ।

पहिले पार्टीले उज्यालो नेपाल पार्टीसँग सहमति गरी “बलेको चिम” चिह्नबाट चुनावमा जाने योजना बनाएको थियो। तर, सहमति भंग भएपछि सुनार नेतृत्वको पार्टीले अलगै चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका अनुसार, मंसिर १६ गते पार्टीले आफ्नो नयाँ निर्णय अनुसार चुनावी चिह्न दर्ता गराएको छ। यसअघि मंसिर १० गते उज्यालो नेपाल पार्टीसँग सहकार्य गर्ने सहमति भए पनि कानुनी जटिलताका कारण निर्णय पुनरावलोकन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...