News Portal

  • सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

    ३३ पटक

    काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने र लगानी मैत्री वातावरण तयार गर्ने दिशामा सक्रिय काम गरिरहेको बताएका छन्।

    सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा उनले भने, अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रलाई मजबुत बनाउन, लगानीको सुरक्षा सुनिश्चित गर्न र लगानीको वातावरण सुधार गर्न सरकारले नीति र कार्यपद्धतिमा सुधार गर्दै आएको छ।

    सिन्हाले वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार सुशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको पनि जानकारी दिएका छन्। मन्त्रीका अनुसार, “निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानी सुरक्षित गर्ने र वातावरण सुधार्ने हाम्रो प्रतिबद्धता मात्र होइन, यसतर्फ कार्यहरू पनि अघि बढिरहेका छन्। जेनजी आन्दोलनको मर्मलाई ध्यानमा राखेर सरकारले आफ्नो काम गरिरहेको छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...

    गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

    काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल...

    सरकार लगानी मैत्री वातावरण निर्माणमा लागिरहेको छ: मन्त्री सिन्हा

    काठमाडौं, मंसिर १५ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास बढाउने...

    घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)को घोषणा: घुस नखानेहरूको पार्टी बनाइने

    काठमाडौं, मंसिर १५ – घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले देशमा फैलिरहेका भ्रष्टाचारका समस्यामाथि कडा...

    प्रदेशभरि पहिलोपटक किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न

    रबिन्द्र बराल/मोरङ, मंसिर १५ – मोरङको रंगेली नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत...