News Portal

युवराज राईको नेतृत्वमा चौघडा सफाई श्रम संस्कृति पार्टीले ६ नम्बर वडामा विस्तार गर्यो संगठन

२४९ पटक

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–स्थित चौघडा क्षेत्रमा श्रम संस्कृति पार्टी हेटौंडा उपमहानगरपालिका समितिका उपाध्यक्ष युवराज राईको नेतृत्वमा सरसफाई अभियान सञ्चालन गरेको छ।चौघड़ा बंशगोपाल स्कूल अगाड़ी पेरिमीटर को झाड़ी लगायत वरपरको फोहोर, प्लास्टिक तथा बस्तुहरू सङ्कलन गरी सफाईु गरिएको समितिले जनाएको छ।

स्वच्छ वातावरण र सार्वजनिक स्थानको सौन्दर्य वृद्धि गर्ने उद्देश्यले अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको पनि सहभागिता रहेको थियो चेतना,पसिना,औजार र विचारको क्रान्ति नाराका साथ धरानका मेयर हर्क साम्पाङको शैलीमा भएको श्रमदानमा प्रत्येक हप्ताको शनिबार हेटौंडाको विभिन्न क्षेत्रमा हुदैं आएको अभियन्ता सुंदर लामाले बताए। उनका अनुसार जनतालाई श्रमदानसँग जोडेर विकास निर्माणमा साझेदारी गराउँदै सानो लगानीमा ठुलो काम गर्ने अभियान सुरुवात गरिएको हो।
श्रमदान द्वारा विकासको सम्भावनाहरूलाई नेपाल मै आफ्नौ बलबुदामा अडिएर विकास छेड्ने विकासको कामहरूमा अघि बढ्ने लक्ष्यसहित यो श्रम संस्कृति पार्टी अघि बढिरहेको श्रम संस्कृति पार्टी हेटौंडा उपमहानगर‌पालिका समिती उपाअध्यक्ष युवराज राईले जानकारी दिए।

भने आजै हेटौंडा उपमहानगरपालिका श्रम संस्कृति पार्टी ६ नम्बर वडा संगठन बिस्तार गरियेको छ । राईको संग्योजकमा सात सदस्य वड़ा कमिटी गठन संपन्न भाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...