News Portal

काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

२०१ पटक

काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना हटाएको छ। डोजर प्रयोग गरी भत्काइएका यी संरचना भद्रकुमारी स्पोर्टस पार्क निर्माणका लागि ठाउँ खाली गर्न गरिएको हो।

महानगरपालिकाका अनुसार पार्क निर्माणका लागि ५ रोपनी १० आना २ पैसा जग्गा छुट्याइएको छ। यसमा खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान लगायतका सुविधा समावेश गरिनेछ। महानगर प्रहरीको सहकार्यमा अतिक्रमित संरचना हटाएर जग्गा खेलकुद र सार्वजनिक प्रयोगका लागि तयार पारिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...