News Portal

  • बाराको पानी उद्योगमा कामदारको हत्या, प्रहरी अनुसन्धान सुरु

    ३८ पटक

    बारा, मंसिर १२ – बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत ४२ वर्षका रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन्। घाँटी रेटिएको अवस्थामा शव भेटिएपछि घटना आपराधिक रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    सर्लाही धनकौलका सिंह केही वर्षदेखि यहीं बस्दै उद्योगमा काम गर्दै आएका थिए। शुक्रवार बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय बाराले घटनाको जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो।

    प्रहरी प्रवक्ता विजय पण्डितका अनुसार उद्योग परिसरको मुचुल्का उठाउने काम भइरहेको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले छानबिन तीव्र पारेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बाराको पानी उद्योगमा कामदारको हत्या, प्रहरी अनुसन्धान सुरु

    बारा, मंसिर १२ – बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत ४२ वर्षका रामकिशोर...

    आज २०८२ साल मंसिर १२ गतेको राशिफल

    आज मंसिर १२, २०८२ (नोभेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिंहदरबार सबैको, प्रवेश रोक्नु अवमूल्यन: रविकिरण हमाल

    काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई...

    सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविको मुद्दामा फेरि सुनुवाइ स्थगित

    भैरहवा, मंसिर ११ – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी र संगठित अपराधको मुद्दामा...

    रवि लामिछाने–छविलाल जोशीको मुद्दा उच्च अदालतको तेस्रो इजलासमा

    रुपन्देही, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल...