News Portal

सिंहदरबार सबैको, प्रवेश रोक्नु अवमूल्यन: रविकिरण हमाल

२०९ पटक

काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई सबै जनाको साझा सम्पत्ति भएको बताएका छन्। उनले सरकारले जेन-जी समूहलाई वार्तामा बोलाए पनि गेटमै रोक्नु ठूलो अवमूल्यन भएको टिप्पणी गरेका छन्।

हमालले भने, “सिंहदरबार सबै जनाको हो र यहाँ सबैले प्रवेश गर्न पाउनु पर्छ। यदि सरकारले विगतमा भएका घटनाको जिम्मेवारी लिएर सही कदम चाल्थ्यो भने अहिलेको असामान्य अवस्था आउँदैन थियो।”

साथै, उनले पुरानो निर्वाचन प्रणाली कायम राखेर हुने निर्वाचनले देशमा स्थायित्व नदिने र विगतकै अवस्था पुनः दोहोरिने चेतावनी पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...