News Portal

कुलमान र खगेन्द्रको पार्टीले साझा चुनाव चिह्नमा उम्मेदवारी दिने तयारी

२४४ पटक

काठमाडौं, मंसिर १० – उर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीले आगामी आमनिर्वाचनमा एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिने तयारी गरेको छ।

निर्वाचन आयोगमा पेश गरिएको निवेदन अनुसार, उज्यालो नेपाल पार्टीले ‘बिजुलीको चिम’ र हाम्रो नेपाल पार्टीले ‘लाइक’ चिह्न पाएका थिए। दुवै पार्टीले अब साझा चिह्न प्रयोग गर्ने सहमति गरेका छन्। आयोगको नियमअनुसार फरक–फरक पार्टीहरुले एउटै चिह्नमा उम्मेदवारी दिन चाहँदा अलग–अलग निवेदन दिनुपर्छ।

यसैगरी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्ने इच्छापत्र आयोगमा पेश गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २४ गतेको राशिफल

आज फागुन २४, २०८२ ( मार्च ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...