News Portal

वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क बढ्यो

१५१ पटक

काठमाडौँ, १० मंसिर – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क मंसिर १० गतेदेखि बढाइएको छ।

नेपाल मेडिकल व्यवसायी संघले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्दै नयाँ शुल्क लागू गर्ने निर्देश व्यवसायीहरूलाई जारी गरेको छ। यसअघि यो शुल्क ६ हजार पाँच सय रूपैयाँ थियो भने अब ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ चैतमा विभिन्न परीक्षण थप गर्ने निर्णय गरिसकेको थियो। नयाँ शुल्कले श्रमिकमाथि थप आर्थिक भार परेको भन्दै आलोचना पनि भएको छ।

मन्त्रालयका अधिकारीहरूले भनेका छन् कि परीक्षणको दायरामा नयाँ शीर्षक थपिएको कारणले यो शुल्क अझै उचित रहेको दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...