News Portal

वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानित

२०८ पटक

रबिन्द्र बराल/ मंसिर १० – मोरङ, रंगेली–९ स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव मनाएको छ। मंगलबार संस्थाको वार्षिक आम्दानी–खर्च सार्वजनिक गर्नुका साथै किर्तन परिवारभित्रका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता सिटौलाले ९३ वर्षीया कौशिला थापालाई माला र दोसल्ला ओढाएर सम्मान गरिन्। विवाहपञ्चमीको अवसरमा विशेष भजन–किर्तन गरी वरिष्ठ सदस्यहरूलाई आनन्द दिएको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थामा सक्रिय रहँदै आफ्नो परिचय बनाएका चिरञ्जीवी काफ्ले, किर्तन परिवारका अग्रज लीलानाथ भण्डारी, सुसिला काफ्ले, सिर्जना भट्टराई, देवी न्यौपाने, आशा सुवेदीलगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...