News Portal

प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

२१७ पटक

काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्।

एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी आयोग पुगेका थिए। मंसिर १० गते दर्ताको अन्तिम मिति भएकाले दुवै दलले समयमै प्रक्रिया पूरा गरेको आयोगले जनाएको छ।

दुई दलको दर्तासँगै प्रतिनिधिसभा चुनावका लागि दर्ता भएका दलको संख्या ६६ पुगेको छ।

यता, प्रतिनिधिसभा पुनर्स्थापनाको विषय उठाइरहेको एमालेले आज नै सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्नो राजनीतिक कदमलाई थप सक्रिय बनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...