News Portal

मिराज ढुंगानासहितका जेन–जी मागकर्ता प्रहरीद्वारा अनामनगरतिर धपाइए

१०५ पटक

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन पुगेका जेन–जी अभियानका युवाहरूलाई बुधबार बिहान सिंहदरबार प्रवेशमै रोकिनुपर्‍यो। मिराज ढुंगानाको नेतृत्वमा आएको समूह गेटमा पुगेपछि प्रहरीले उनीहरूलाई अगाडि बढ्न नदिई अनामनगरतिर धपाएको थियो। त्यस क्रममा दुवै पक्षबीच सामान्य धकेलाधकेल पनि भएको बताइन्छ।

मंगलबार २१ वटा जेन–जी समूह सिंहदरबार पुगे पनि भित्र पस्न नपाएपछि उनीहरूले दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका थिए। आज भने प्रहरीको कडाइ झनै बढेको युवाहरूको आरोप छ।

सरकारले युवाहरूको आवाज दबाउन खोजेको भन्दै समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्‍यो। उनीहरूका अनुसार यो आन्दोलन ०८४ सालको निर्वाचनलाई मात्र लक्षित नभई सरकारप्रति असन्तोष र घाइते तथा शहीदका सपना पूरा नहोएको पीडाबाट उठेको प्रतिक्रिया हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...