News Portal

कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

१२० पटक

काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका नेताहरू सोमबार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन्।

सभापति अमरसिंह पुनको नेतृत्वमा पुगेको टोलीले पार्टीभित्रको विकल्प, चलिरहेको विवाद र आगामी कदमबारे राष्ट्रपति समक्ष आफ्नो धारणा राख्ने तयारी गरेको बताइएको छ।

राष्ट्रपतिको सचिवालयका अनुसार लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी तथा केही अन्य नेताहरू भेटघाटका लागि शीतलनिवास पुगेका हुन्।

सचिवालयका एक सदस्यका अनुसार भेटको मुख्य एजेन्डा स्पष्ट नभए पनि हाल कांग्रेसभित्र उठिरहेको विशेष महाधिवेशनको मागले नै भेटलाई अर्थपूर्ण बनाएको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...