News Portal

प्रसाईँ पक्राउविरुद्ध समर्थकको विरोध प्रदर्शन

१५९ पटक

काठमाडौं, मंसिर २ – दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंअगाडि विरोध प्रदर्शन सुरु गरेका छन्। समर्थकहरूले नाराजुलुशसहित प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका छन्।

प्रहरीले सुरक्षा कडा बनाएर प्रदर्शन नियन्त्रणमा राखेका छन्। मंसिर ७ बाट सुरु हुने आन्दोलनलाई हिंसात्मक गतिविधिमा उक्साएको आरोपमा प्रसाईँलाई मध्यरातमा पक्राउ गरिएको थियो। हाल उनको हिरासतको म्याद थप गर्न प्रक्रिया जारी छ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...