News Portal

स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

१५७ पटक

काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्। सिन्धुली दुधौलीका ज्ञानबहादुर बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बम्जन ‘जेनजी आन्दोलन’का क्रममा हिरासतबाट भागेका थिए। उनलाई शनिबार साँझ सोह्रखुट्टे क्षेत्रमा फेला पारेर नियन्त्रणमा लिइएको हो।

सहकारी ठगीका मुख्य अभियुक्त जीबी राईका जेठानसमेत रहेका बम्जन पहिले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए। त्यसबेला उनी अदालतको आदेशपछि १० लाख धरौटीमा छुटेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...