News Portal

अधिवेशनको तयारी अन्तिम चरणमा युवा शक्ति कुवेत

४८६ पटक

कुवेत सिटी, कुवेत। सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि युवा  शक्ति कुवेतकाे अधिवेशन नोभेम्बर १४ २०२५”काे  सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ।

अधिवेशनले प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, एकताको सन्देश र प्रवासमा श्रमिककै रुपमा रहे पनि देश र जनता प्रतिपनि आफ्नो कर्तव्य रहन्छ भन्ने भावनाको साथ अधिवेशनले गर्ने लागेकाे युवा शक्ति कुवेतका संयोजकले हिमालीसंचारलाई बताए। कार्यक्रमकाे सहयोगी साझेदार अलमुल्ला एक्सचेन्ज, हिमालयन हाउस रेस्टुरेन्ट, अरेबिका कफी हाउस, द मोमोज हट, डम्पा लाउन्ज समुद्रीसी फुड डम्फा खाना, हिमालयन स्न्याक्स हाउस र हिनालयन ब्यूटी हाउस सैलून रहेकाे छ।

यसअघि नै रक्तदान जस्तो कार्यहरू आयोजना गरेर समाजमा यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवाशक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशातर्फ जाने बताए। कार्यक्रम कुवेतको शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया सभाहलमा आयोजना गरिनेछ।

कुवेतमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अधिवेशनमा नयाँ कार्यसमिति  चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ।कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने युवा शक्ति टीम कुवेतका युवा संयोजकले बताए।

कार्यक्रमकाे विवरण:-

मिति: नोभेम्बर १४, २०२५
स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
समय: बिहान ११ बजे
सम्पर्क: 51080935 / 97815771/ 69970058

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...