News Portal

युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

१३१ पटक

काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन तयारी गरेको छ।

संघका अनुसार बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको अपमान मात्र होइन, मित्रराष्ट्रहरूको सम्मानमा पनि ठेस पुगेको भन्दै विद्युतीय अपराध अन्तर्गत साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागिएको हो।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील र अपमानजनक शब्द प्रयोग गरेर स्टाटस लेखेका थिए। उनले केहीबेरमै उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्ररूपमा फैलिएको छ। सो घटना पछि बालेनको ती अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...