News Portal

काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

२०० पटक

काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु गरेको छ। महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले पैदलयात्री र सवारी दुर्घटना रोक्न तार व्यवस्थापन आवश्यक भएको बताए।

पहिलो चरणमा पुतलीसडक, थापाथली र बबरमहल क्षेत्रमा तार व्यवस्थापन भइरहेको छ। समस्या मुख्यतया नेपाल विद्युत् प्राधिकरणका खम्बामा विभिन्न इन्टरनेट कम्पनी र स्पेस टीभी नेटवर्कले तार टाँग्दा उत्पन्न भएको हो। ती कम्पनीहरूले प्राधिकरणलाई शुल्क तिरे पनि तार व्यवस्थित गर्न पहल नगरेका छन्।

महानगरपालिकाले यस कामबाट सडक प्रयोगकर्ताका लागि सुरक्षा बढाउने र दुर्घटनाको जोखिम घटाउने लक्ष्य राखेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...