News Portal

बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

२६४ पटक

काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित राख्न अनुरोध गरेको छ।

स्थानीयवासीले विभिन्न माग राख्दै फोहर बोकेका गाडीलाई बीच बाटोमै रोकेपछि फोहर व्यवस्थापनमा अवरोध सिर्जना भएको हो। वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म घर वा कम्पाउन्डभित्र फोहर सुरक्षित रूपमा राख्न आग्रह गरेको छ।

महानगरले सडक र सार्वजनिक स्थलमा फोहर नफाल्न समेत सबैलाई सचेत गराएको छ। बञ्चरेडाँडामा जारी अवरोधका कारण काठमाडौं उपत्यकामा पुनः फोहर संकलनको समस्या चर्किएको छ।

स्थानीयवासीले मेयर बालेन साह र सम्बन्धित मन्त्री स्वयं बञ्चरेडाँडामा आइ वार्ता गर्नुपर्ने माग राखेका छन्।

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...