News Portal

गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

७२६ पटक

गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब मन्दिर उदघाटन कार्यक्रम भब्य सभ्य रूपमा सम्पन्न भयाे।

कार्यक्रमको सभापतित्ब यस संरक्षण सम्बर्धन बिकास समितीको अध्यक्ष प्रजुन कुमार अधिकारीले थिए। उक्त कार्यक्रमको प्रमुख अतिथी यसै गंगाजमुना पालिका अध्यक्ष भक्त बहादुर लामा र अतिथी उपाध्यक्ष श्री रामेश्वर सिम्खडा ,वडा नं ५ का वडा अध्यक्ष श्री कुमार बहादुर अधिकारी कार्यपालिका सदस्य भद्र कुमारी नेपाली वडा सदस्य श्रीऋषीश्वर.अधिकारी , समाजबादी पार्टीका जिल्ला अध्यक्ष श्री नारायण कार्की ईलाका प्रहरी कार्यालय बरिष्ठ हबल्दार श्री मनोज श्रेष्ठ, टोल बिकास अध्यक्ष श्री भिम बाहादुर अधिकारी जेष्ठ नागरिक आदरणीय ब्याक्तीत्व श्री कुमार नर्सिङ अधिकारी , गुमान सिंह बानियाँ माईला कामी , जनजाती बेग बाहादुर गुरुङ्ग, मण्डली महिला पंन्चेबाजा समुहको उपस्थित थियो।

पंण्डित राम प्रशाद नेपाल लगायत बार्ह्जना ब्रामण बाचन बैदिक बिधि अनुसार श्री पशुपतिनाथ शन्तानेश्वर माहादेबको प्राण प्रतिष्ठा देबत्व करण गरेको थियो । कार्यक्रम सन्चालन समितीको उपाध्यक्ष श्री मिन बाहादुर बानियाँले थिए। भने कार्यक्रममा प्रमुख अतिथीले हिन्दु धर्मको बारेमा आफ्नो अत्यन्त धार्मिक सम्बन्धी मिठासपुर्ण मन्तब्य राखे।

भने अतिथी उपाध्यक्ष श्री रामेश्वर सिम्खडा वडा नं ५ का वडा अध्यक्ष श्री कुमार बहादुर अधिकारीले आआफ्नो मन्तब्य राखी कार्यक्रम उत्साह जनक भएको थियो । कार्यक्रममा २०० जनाको उपस्थित थियो भने पंन्चे बाजा नाच झाक्री नाचको साथै मंण्डली महिला समुहबाट राम्रो बाध्यबाधन प्रस्तुत थिए। कार्यक्रममा कलस यात्रा, बाजा, झाक्री नाच गर्दै देबता स्थापना गरिएको थियो।

मन्दिरमा निर्माणको लागि आर्थिक सहयोग गरेका मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तिको विवरण यसप्रकार छ।

()उत्तम अधिकारी = ५०००००

() मिन बाहादुर बानियाँ =११११११

() सागर अधिकारी =५००००

() सन्कर अधिकारी =५००००

(५) केेदार बाहादुर अधिकारी =२५००००

(६) शिव अधिकारी = २५००००

(७) रामकृषि अधिकारी =२५१११

(८) जयेन्द्र अधिकारी =२५००००

(९) बिध्या भन्डारी अधिकारी =२००००

(१०) विशेष सहयाेेग रकम =१५००००

(११) बिक्रम अधिकारी =१५००००

(१२) रबिन्द्र अधिकारी =१२००००

(१३) भीष्म राज नेपाल =१०१०

(१४) माेहन बाहादुर अधिकारी = १११११

(१५) राजेन्द्र अधिकारी =१०००५

(१६) श्रीराम अधिकारी =१०१००

(१७) मन्जु अधिकारी =१००००

(१८) गणेश अधिकारी =१००००

(१९) उत्सव अधिकारी =९९९००

(२० ) ज्ञान बाहादुर बानियाँ =१००००

(२१) देव राज अधिकारी =५५५५

(२२) दिपक अधिकारी =५१०००

(२३) रामप्यारी बानियाँ =५११६०

(२४) ऋषि अधिकारी =५००००

(२५) दिनेश कार्की = ५००००

(२६) सुुमन अधिकारी =५००००

(२७) भगवती बानियाँ =५००००

(२८) अरुन बानियाँ =४१०००

(२९) माेहन अधिकारी =१००००

(३०) सङ्गिता अधिकारी =३०५५

(३१) हरि अधिकारी =२०००

(३२) कान्छा कामी =४०००

(३३) बिना अधिकारी =५५५५

(३४) पवन अधिकारी =५००००

(३५) कमल प्रसाद नेपाल =१००००

(३६) बल बाहादुर अधिकारी =५०००

(३७) दिनेश अधिकारी =५०००

(३८) अमित अधिकारी =१०००५

(३९) टङ्क प्रशाद भट्ट =२०००

(४०) राजकुमार श्रेष्ठ =५०००

(४१) काेेपिला सेन अधिकारी =५०००

(४२) देवेन्द्र अधिकारी =५५५५

(४३) समुन्द्र अधिकारी =३५५५

(४४) मन्डली महिला समूह =३०००

(४५) भिम कुमार अधिकारी =३३३३

(४६) गुमानसिंन बानियाँ =१००००

(४७) गिता अधिकारी =१५००५

(४८) काईला कामी= १०००

भाेतिक तथा मुर्ति सहयाेग नाम: (१) बाशु,कुमार अधिकारी (गजुर, घन्टा, बेन्च) (२) अम्बिका प्याकुरेल ,अन्जु अधिकारी ,रामप्यारी अधिकारी ,ज्ञानु अधिकारी रुवाली (हरिप्यारी, सरस्वती बानियाँ पशुपति सन्तानेश्वर महादेव बसाहा (नन्दी) (३) रामबाबु अधिकारी (बटु काजि) बिस्नु भगवान (बुढानिलकण्ठ ) (४) तारा अधिकारी ,प्रतिक्षा अधिकारी ,निराकर अधिकारी ,ईभा अधिकारी ,ऐश्या अधिकारी (गणेश मुर्ति)(५)शुभद्रा अधिकारी ,मित्र बाहादुर थापा, दिनेश थापा ,ज्ञानेन्द्र जङ थापा, हेम थापा, बाट शिवलिनङ्ग सहित नागकाे मुर्ति प्रदान गरे। बाकी बाँकी सहयोगी दाताहरूको नाम पछि प्रकाशित गरिने जानकारी प्रजुन अधिकारीले बताए।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...