News Portal

ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

१९७ पटक

काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण वातावरणमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले भने, पहिले देशमा शान्ति, सुव्यवस्था र निर्धक्क वातावरण थियो, तर अहिले त्यो अवस्था भताभुंग भएको छ।

ओलीले आफू देश र जनताप्रति पूर्ण रूपमा बफादार रहेको र यो बफादारी कसैलाई मन परोस् वा नपरोस् कायम रहने स्पष्ट पारे। उनले थपे, “मेरो मूल्य र मान्यता मेरो निष्ठाका विषय हुन्। पर्नु नपर्नु व्यक्तिगत निर्णयको कुरा हो।”

उनको वक्तव्यले वर्तमान राजनीतिक अस्थिरतामा आफ्नो दृष्टिकोण र प्रतिबद्धता प्रष्ट पार्दछ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...