News Portal

बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

२५२ पटक

काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले गरेको छ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा युवा सङ्घका उपाध्यक्ष महाराज गुरुङले बालेन शाहका आर्थिक क्रियाकलाप र सम्पत्तिको स्रोतप्रति प्रश्न उठाउँदै छानबिन आवश्यक भएको बताए। उनले भने, “हामी नेपाल नामक संस्थाबाट कति सम्पत्ति आएको हो र त्यसको प्रयोग कहाँ भएको हो भन्ने विषय स्पष्ट हुनुपर्छ।”

गुरुङले मेयर बालेनले देशलाई गलत दिशातर्फ लैजाने काम गरेको आरोप समेत लगाए। साथै, उनले सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने तयारी नगरेको दाबी गर्दै चेतावनी दिए, “यदि सरकारले निष्पक्ष चुनाव सुनिश्चित गरेन भने, प्रधानमन्त्री र मन्त्री जहाँबाट उम्मेदवार बन्छन्, म पनि त्यही क्षेत्रबाट चुनाव लड्नेछु।”

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...