News Portal

विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

२९३ पटक

काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर पुरा गर्न अपिल गरेका छन्।

शर्माले भिडियो सन्देशमार्फत सबैलाई हस्ताक्षर समयमै पुरा गर्न आग्रह गर्दै भनेका छन्, “हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुहोस्।” केहीले केन्द्रीय समितिको बैठकपछि मात्र हस्ताक्षर गर्न मिल्ने भनेर सुझाव दिएका थिए, जसमा शर्माले जवाफ दिँदै भने, ‘लगनपछिको पोते के काम !’

महामन्त्री शर्माको विश्वास छ कि विशेष महाधिवेशनले पार्टीलाई थप बलियो बनाउनेछ। कांग्रेसको केन्द्रीय समिति बैठक आगामी असोज २६ गते बस्नेछ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...