News Portal

वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

३६५ पटक

काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा नखेल्ने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारख खड्काले जारी गरेको विज्ञप्तिमा सन्दीप निलम्बनमा परेका कारण मैदानमा नउत्रिएको प्रष्टाइएको छ।

पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि नै सन्दीपले खेल्न नसक्ने निर्णय गरेको उल्लेख गर्दै, त्यसपछि टिम म्यानेजरको सिफारिसका आधारमा उनलाई बाँकी दुई खेलका लागि निलम्बन गरिएको क्यानले जनाएको छ।

यसअघि पनि सन्दीप पहिलो खेलमा मैदानमा देखिएका थिएनन्।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...