News Portal

केपी ओली लामो समयपछि सार्वजनिक, नेता–कार्यकर्तासँग भेटघाट

३२९ पटक

काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा मंगलबार उनी नेता तथा कार्यकर्तासँग भेटघाटमा देखिएका हुन्। भेटघाटमा पुगेका कार्यकर्ताहरूले ओलीसँग फोटो खिचेका छन्, तर ओलीले कुनै प्रतिक्रिया दिएका छैनन्।

भदौ २३–२४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली यसअघि सार्वजनिक भएका थिएनन्। विद्रोहमा गोली चलेपछि आन्दोलन ठूलो रुप लिएको थियो र जनधनको ठूलो क्षति भएको थियो।

ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। प्रतिनिधि सभा विघटन भइसकेको छ भने नयाँ सरकारले आगामी २१ फागुनमा निर्वाचन मिति तोकेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...