News Portal

देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

३२२ पटक

काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको क्रममा टाउकोमा १२ वटा टाँका लगाइएको छ। पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा अहिले सामान्य अवस्थामा फर्कँदै हुनुहुन्छ र बोलचाल तथा हिँडडुल गर्न सक्नुहुन्छ।

विश्वकर्माले भने, “सुरुमा चिन्ता थियो, तर उपचारले स्वास्थ्यमा सुधार ल्याएको छ। गर्धनमा सामान्य चोट छ, टाउकोको चोट निको हुँदैछ। अहिले अस्पतालमै राखेर उपचार भइरहेको छ किनभने बाहिर गएर भिडभाडमा परे स्वास्थ्यमा असर पर्न सक्छ।”

सभापति देउवा र उहाँकी पत्नी दुवैको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ र पार्टीका नेतासँगको संवादमा सक्रिय देखिनुहुन्छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...