News Portal

कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

२४० पटक

काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ निवासी २२ वर्षीय विकास रसाइली हुन्। शव पूरै जलेको अवस्थामा भेटिएकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। हाल शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

यस घटनासँगै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको प्रहरीले जनाएको छ। यसअघि ७३ जनाको मृत्यु पुष्टि भएको थियो।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए। ती शव अस्थिपञ्जरको रूपमा मात्र फेला परेकाले अझै पहिचान हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...