News Portal

दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

३६८ पटक

काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा पर्ने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको दुर्गा पक्ष अर्थात् नवरात्र असोज ६ गते सोमबार घटस्थापनासँगै सुरु हुनेछ। त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको उत्तम साइत तोकिएको छ।

समितिका अध्यक्ष शम्भु प्रसाद ढकालका अनुसार विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत छ। विसर्जनपछि दिनभर दुर्गा प्रसाद ग्रहण गर्न सकिने भए पनि टीका–प्रसाद ग्रहण गर्न चाहनेका लागि विशेष साइत ११:५३ बजे दिइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...