News Portal

बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

२८६ पटक

काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध फेरि कठोर टिप्पणी गरेका छन्।

केही दिनअघि बालेनले सामाजिक सञ्जालमा हर्कलाई सम्बोधन गर्दै भनेका थिए, “तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। मेरो माया एकतर्फी भए पनि साँचो हो।”

यसैको जवाफमा हर्कले लेखे, “लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ। तर देशले गुमाएको थाहा छैन। देश रोइरहेको बेला ऊ हाँसिरहेको छ।”

हालका दिनमा हर्कले लगातार बालेनलाई लक्षित गर्दै स्टाटस लेखिरहेका छन्। उनका अनुसार आफूलाई प्रधानमन्त्री बन्ने क्रममा बालेनले सहयोग नगरेका थिए। हर्क प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि असफल भएपछि फेरि धरान फर्किएका छन्।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...