News Portal

नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

२८५ पटक

जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे साथै ब्राजिलका २५ वर्षीय लारेसन ब्रिटो रहेका छन्।

उनीहरू लागुऔषध कारोबार र भिसा अवधि सकिएको अभियोगमा जेलमा रहेका थिए। जेनजी आन्दोलन तीव्र बनेको बेला, भदौ २४ गते नख्खु कारागारबाट उनीहरू फरार भएको खुलेको थियो।

धनुषा प्रहरीले भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरी उनीहरूलाई नेपाल ल्याएको र थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...