News Portal

पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

२०२ पटक

काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ। महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले शव परिवारलाई दिएका हुन्। सोमबारको आन्दोलनमा केही युवाहरू प्रहरीको गोली लागेर मारिएका थिए।

केन्द्रीय प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म देशभर ५१ जनाको मृत्यु भएको छ। तर, प्रवक्ता डीआईजी विनोद घिमिरेले सबै मृतक जेनजी आन्दोलनकारी नभएको जानकारी दिएका छन्। सार्वजनिक विवरणमा १८ जनाको पहिचान अझै खुलिसकेको छैन भने बाँकी ३२ मध्ये सबै जेनजी आन्दोलनकारी नभएको उनले स्पष्ट पारे।

घिमिरेका अनुसार, आन्दोलनमा मारिएका केही व्यक्तिहरू हुलमुलमा परेका थिए, र तिनीहरूको पहिचान खुलाउने प्रक्रिया सुरु भइसकेको छ। त्यस्तै, आन्दोलनका क्रममा केही भारतीय नागरिक पनि मृत्यु भएको पुष्टि गरिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...