News Portal

नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

५३० पटक

काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न सक्ने भएका छन्। मेटाले नेपाललाई आफ्नो कन्टेन्ट मनिटाइजेसन कार्यक्रमका लागि योग्य देशको सूचीमा समावेश गरेको छ।

पहिले यो सुविधा नेपाली प्रयोगकर्ताका लागि ‘इन्भिटेसन’को आधारमा मात्र उपलब्ध थियो। तर अब, योग्य सबै नेपाली क्रियटरले आवेदन दिई आफ्नो फेसबुक पेज वा प्रोफाइल प्रोफेसनल मोडमा परिणत गरेर आयआर्जन गर्न सक्ने भएका छन्।

यस कदमसँगै नेपाली डिजिटल क्रियटरहरूलाई नयाँ अवसर खुलेको छ, जसले सामाजिक सञ्जालमा सिर्जना गरिएका सामग्रीबाट प्रत्यक्ष आम्दानी गर्ने बाटो सजिलो बनाउनेछ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...