News Portal

काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

३१६ पटक

काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई रेस लामा नामले चिनिन्छ, प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार आइतबार साँझ चाबहिल क्षेत्रबाट लामालाई नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार उनले भदौ ४ गते बत्तिसपुतलीस्थित बाजेको सेकुवामा लेनदेन विवादका क्रममा एक युवकलाई कुटपिट गरेका थिए। पीडितले दिएको उजुरीका आधारमा अभद्र व्यवहार मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको थियो।

हाल उनलाई प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...