News Portal

मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

२२२ पटक

काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको छ। नर्थपोल स्कुल नजिकै रहेको एक ६० वर्षीय पुरुषको डेराबाट ताला फोडी नगद तथा सुनका गहना चोरी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार चोरीमा करिब ९ लाख २० हजार बराबरको सम्पत्ति हराएको छ। उक्त डेराबाट २ लाख ३० हजार रुपैयाँ नगदसहित सुनका गहना चोरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

घरमा कोही नभएको अवसरमा अज्ञात व्यक्तिहरूले दराज फोडी सम्पत्ति लैजाने काम गरेका थिए। घटनापछि चोर फरार भएका छन्। हाल प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न खोजी कार्य अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...