News Portal

विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

१८९ पटक

काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न परियोजना र बाँकी भुक्तानीमा खर्च गर्न सुरु गरेको छ। अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्बसम्म ऋण लिन अनुमति दिएको थियो, जसको पहिलो चरणमा ५ अर्ब निकासा गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, “अर्थ मन्त्रालयबाट स्वीकृत ५ अर्ब रुपैयाँ अहिले भुक्तानी र ठेक्का तिर्न प्रयोग भइरहेको छ। आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब ऋणका लागि अनुरोध गरिएको छ।”

शाक्यले बताएअनुसार, देशभर गुणस्तरीय विद्युतीकरण र प्रसारण लाइनको क्षमता वृद्धि गर्न पर्याप्त लगानी आवश्यक भएकाले ऋण लिनु अपरिहार्य भएको हो। ब्याजदर ५.३८ प्रतिशत रहेको र यो न्यूनतम दरमा उपलब्ध भएकोले प्राधिकरणका लागि सहज अवस्था रहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...