News Portal

मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

३८२ पटक

काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी दिशा स्पष्ट नभएको बताएका छन्। उनका अनुसार, यो फाउन्डेसन पार्टी र आन्दोलनको हितका लागि बनेको भए पनि पछिल्ला गतिविधि र पदाधिकारीका अभिव्यक्तिले अन्योलको स्थिति सिर्जना गरेको छ।

मदन आश्रित स्मृति प्रतिष्ठानको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले फाउन्डेसन पार्टीले प्रत्यक्ष स्थापना नगरेको तर विशेष कारणले गठन गरिएको स्पष्ट पारे। उनका अनुसार, मदन आश्रितको जन्मदिन मनाउने वा श्रद्धाञ्जली दिने अवसरहरूमा अवरोध भएपछि पार्टी र आन्दोलनप्रति निष्ठा राख्दै संस्था बनाइएको हो।

ओलीले भने, “यो फाउन्डेसन मदनका विचार र पार्टीको पक्षमा बनेको हो। तर पाखण्डी सोच भएका समूहको प्रभावमा गएको छैन। तर, पछिल्लो समय देखिएका गतिविधि र अभिव्यक्ति हेर्दा यसको भविष्यबारे प्रश्न उठ्छ।”

उनले चक्रपथ अनलाइनमा देखिएको प्रस्तुति र पदाधिकारीका तर्कहरूले संस्थाको आगामी यात्रा अनिश्चित बनाएको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...