News Portal

रवि लामिछाने कारागारको अनुगमन गर्न मानव अधिकार आयोग टोली भैरहवामा

३८६ पटक

भैरहवा, साउन २६ — राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली पूर्वगृहमन्त्री रवि लामिछाने राखिएको भैरहवाको कारागारको अनुगमन गर्न पुगेको छ।

आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधि रहेको टोलीले सहकारी ठगी मुद्दामा कारागारको ब्लक नम्बर ४ मा राखिएका लामिछानेको बसाइ र व्यवस्थापनको अवस्था जाँच गरेको छ।

हालै लामिछानेलाई राम्रो बसाइ नपाएको भन्ने समाचार सार्वजनिक भएपछि आयोगले अनुगमन गर्ने निर्णय गरेको हो। टोलीले कारागार भित्र अनुगमन प्रक्रिया सुरु गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...