News Portal

सिन्धु मल्लको ८ वर्ष पुरानो गित कोशी कलेजमा देखिए संचारकर्मी जोडी (भिडियो सहित)

हिमाली संचार संवाददाता
६९७ पटक

काठमाडौँ : गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार  सार्बजानिक भएको छ। गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको “कोशी कलेज”आज मात्र जनालय टेलिभिजन बाट आज मात्र सार्बजनिक भएको हो।

आज भन्दा करिब ८ बर्ष पहिला क्यासेट मा रेकर्ड गरिएको सो गित बिबिध प्राबिधिक समस्याको कारणले अहिले सार्बजानिक भएको हो। उक्त गीतको शब्द संगीत राजा कुमार खडका, एरेंजरमा सुरज माली, स्वर राजकुमार खडका र सिन्धु मल्लको रहेको छ ।

सो गितको भर्खर मात्र म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियोको निर्देशन बिरेन्द्र ओलीले गरेका छन् भने सम्पादन कविन्द्र ओली र क्यामरा उद्दब ओलीले गरेका छन्जु। ८ बर्ष पछि  निर्माण तथा सार्बजानिक गरिएको ओक्त गीतको अभिनयमा दुई जना संचारकर्मी लक्ष्मण रसाइली र एलिना के सी देखिएका छन् ।

भिडियो पूरा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...