News Portal

प्रधानमन्त्रीलाई रास्वपाले भन्यो- विद्युत् लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्‍यो

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं। रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले २२ अर्बको बक्यौता १६ हुँदै ६ अर्बमा झर्दा पनि उठाउने कसैलाई चासो नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले विद्युत लाइन जसरी जोड्न निर्देशन दिनुभएको थियो। उठाउन पनि उसै गरी निर्देशन दिनुपर्‍यो। मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यस्तो हालत छ। मिटर नभएका भन्सार हेरौँ, मालपोतको के छ हालत ?’

प्रतिपक्षले सदनमा उठाएको भ्रष्टाचारको मुद्दा रोक्ने रवैया नदेखाउन आग्रह गरे।

उनले भने, ‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...