News Portal

प्रधानमन्त्री ओलीले संसदलाई सुनाए कांग्रेस–एमालेको सात बुँदे समझदारी

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सहमति पत्र पढेर सुनाएका हुन्।

जसमा कांग्रेस एमाले मिलेर सरकार बनाउने, संविधान संशोधन गर्ने, आलोपालो प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय सहमतिको सरकारका लागि दुबै दलले पहल गर्ने लगायतका विषय समावेश छन्।

‘सात वटा बुँदा केके न थिए भनेर बजारमा हल्ला चलाइयो। यसमा लुकाइरहनुपर्ने केही छैन,’ ओलीले भने, ‘राष्ट्रको हितका बुँदा मैले आज यहाँ सुनाएँ।’

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...