News Portal

हातेमालो समाज नेपाल गंगाजमुना द्वारा शुभकामना सहित चिट्ठा उपहार खोल्ने कार्यक्रम

हिमाली संचार संवाददाता
१९७८ पटक

फुलखर्क – हातेमालो समाज नेपाल द्वारा नेपालीहरुको महान पर्वहरु दसैँ, तिहार र छटको पावन अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रम हुने भएकोले सम्पूर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रमका आकर्षणहरु

शुभकामना आदान प्रदान कार्यक्रम

चिट्ठा उपहार खोल्ने कार्यक्रम
स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति
मिति २०७५ :कार्तिक २१ गते
समय बिहान : ११ बजे
स्थान गंगाजमुना ५, : फुलखर्क तिनखण्डे बजार धादिङ

आयोजक

हातेमालो समाज नेपाल गंगाजमुना ५,फुलखर्क धादिङ जानकारीको लागि ९८५१२००४६०,९८४३३८०२८३,९८४३२६१२२६

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...